ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि सोही विधामा अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र The post ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ appeared first on Businesspana.