नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल)को तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएल नेपालकै ठूलो खेलकुद प्रतियोगीता बनिसकेको छ । एनपीएलको तेस्रो संस्करण अवधिभर डेढ अर्ब रुपैयाँको प्रत्यक्ष कारोबार हुने क्रिकेट संघको अनुमान छ । यसपटक पुरस्कार राशी, अन्तर्राष्ट्रिय खेलाडीको आगमन, विश्वब्यापी चर्चा, अन्तराष्ट्रिय क्रिकेट काउन्सिलबाट औअपचारिक The post एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा appeared first on Businesspana.