काठमाडौं। सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि बढाएको हो। आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत… Continue reading आठ सहरमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला बनाउँदै सरकार, पूर्वाधार मन्त्री भन्छन्– प्रकृया अघि बढिसक्यो