काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’बाट प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष नेपालकै उत्कृष्ट बैंकको सम्मान हासिल गरेको हो। बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सबाट ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो। यस वर्षको सम्मानसँगै बैंकले उक्त विधामा… Continue reading ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड’