काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा ऐतिहासिक जित हासिल गर्दै चौथोपटक राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले दक्षिणपन्थी प्रतिस्पर्धी तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्। ब्राजिलको सर्वोच्च निर्वाचन अदालतका अनुसार लुलाले ५१.७९ प्रतिशत अर्थात् ६ करोड ४२ लाख ५६ हजार २३२ मत… Continue reading पहिलो चरणको हार उल्ट्याउँदै लुला चौथोपटक ब्राजिलको राष्ट्रपति निर्वाचित, दक्षिणपन्थीलाई धक्का