रक्षा बमको प्रश्न : एउटा नागरिकले विभेदमुक्त जीवनको माग गरिरहँदा राज्यले कति दिनसम्म नसुनेझैँ गर्न मिल्छ?

  • सोमबार १० कात्िक २०८३ ११:१५ AM
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले माइतीघर मण्डलमा धर्नारत दीपा नेपालीलगायतका अभियन्ताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई उनीहरूसँग वार्ता गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बमले जातीय तथा सामाजिक विभेदविरुद्ध १९० दिनदेखि निरन्तर धर्नामा बसेका नागरिकका प्रश्न राज्यले सुन्नुपर्ने बताएकी छन् । ‘एउटा नागरिकले आफ्नो अस्तित्व, आफ्नो सम्मान र विभेदमुक्त जीवनको माग गरिरहँदा राज्यले आखिर कति दिनसम्म नसुनेझैँ गर्न मिल्छ