पैदल वा दौडिएर यात्रा गर्दा सहरसँग आत्मीय सम्बन्ध स्थापित हुन्छ : कार्यवाहक प्रमुख डंगोल

  • सोमबार १० कात्िक २०८३ ०५:३६ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महसुस गरेर अपनत्व लिनुपर्ने बताएकी छन् । महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’का अवसरमा बोल्दै उनले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको स्पष्ट पारेकी हुन् । काठमाडौं महानगरपालिकाद्वारा वसन्तपुर क्षेत्रबाट सुरु गरिएको १० किलोमिटर लामो ‘हेरिटेज रन’मा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले बिहानीपखको काठमाडौंको मौलिक सुगन्ध, भजन–कीर्तन, परम्परागत खाजा र मन्दिरहरूको वातावरणले नै ... The post पैदल वा दौडिएर यात्रा गर्दा सहरसँग आत्मीय सम्बन्ध स्थापित हुन्छ : कार्यवाहक प्रमुख डंगोल appeared first on Kalika Khabar.