चतरा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित खारखोलामा प्रथम खारखोला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। खारखोला फुटबल क्लबको आयोजनामा कात्तिक १६ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते लक्ष्मीपूजाका दिन हुने आयोजकले जनाएको