खोटाङमा ससुराली पुगेर ज्वाइँले चलाए धारिलो हतियार, श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर
सोमबार १० कात्िक २०८३ ०५:२० AM
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक व्यक्तिले ससुराली पुगेर धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–३ आहालेका ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गर्दा चार