पहिरोले खप्त्याडको प्रवेशद्वार अवरुद्ध, मर्मतका लागि मुख्यमन्त्रीद्वारा स्थलगत अनुगमन

  • सोमबार १० कात्िक २०८३ ०५:५२ AM
सुर्खेत। मुगुको खप्त्याड गाउँपालिका-८ नुवाखेतमा पहिरो खसेपछि असोज ११ गतेदेखि कर्णाली राजमार्गअन्तर्गत बाजुराको हिमाली गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जोड्ने मुख्य सडक पूर्ण रूपमा ठप्प भएको छ। लामो समयदेखि सडक अवरुद्ध हुँदा खप्त्याड गाउँपालिकाको प्रवेशद्वार नै बन्द