कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले कार्तिक १२ गते शपथ लिने

  • सोमबार १० कात्िक २०८३ १२:०० PM
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले कार्तिक १२ गते शपथ लिने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कार्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा हुनेछ ।केन्द्रीय कार्यालयले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको छ ।नवनिर्वाचित सभापति गगन कुमार थापाले भने यसअघि यसअघि असोज ३१ गते  १