एसियन लाइफको सीईओबाट श्रेष्ठले दिए राजीनामा, होमबहादुरलाई जिम्मेवारी

  • सोमबार १० कात्िक २०८३ ०५:१७ AM
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा आगामी कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । त्यस्तै, कम्पनीले रिक्त हुने सीईओ पदमा नायब प्रमुख कार्यकारी अधिकृत (नायब सीईओ) होम बहादुर श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने