काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयााले बढेको हो । अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,