बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

  • सोमबार १० कात्िक २०८३ ०५:५८ AM
काठमाडौं । काठमाडौंको बबरमहलमा निर्माण भइरहेको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेपछि सडक डिभिजन कार्यालय काठमाडौंले पुल सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको हो । बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको आवागमन बढी हुने भएकाले सडक पार गर्न सहज बनाउन आकाशे पुल निर्माण गरिएको हो । पुल