जङ्गली हात्तीबाट जोगिन झापावासीलाई सशस्त्र प्रहरीको आग्रह

  • सोमबार १० कात्िक २०८३ ०५:०२ AM
पाकेको धानबाली जोगाउने चिन्तासँगै जङ्गली हात्तीको जोखिम सामना गरिरहेका झापावासीको सुरक्षाका लागि सशस्त्र प्रहरीले निगरानी र गस्ती बढाएको छ। चाडपर्वका बेला हुन सक्ने मानवीय तथा