दसैँको रौनकमा सराये नाच, अर्घाखाँचीको संस्कृति र वीरताको झल्को
सोमबार १० कात्िक २०८३ ०६:०४ AM
अर्घाखाँची / हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि वाख्यै भाइ हो भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा