माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • सोमबार १० कात्िक २०८३ ०५:३४ AM
माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।   कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले The post माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन appeared first on Businesspana.