हिजो करिब १२ हजारले घटेको सुनको भाउ आज तीन हजार रुपैयाँले बढ्यो, आजको कारोबार मूल्य कति ?

  • सोमबार १० कात्िक २०८३ ०५:१६ AM
काठमाडौं । नेपाली बजारमा आइतबार भारी गिरावट भएको सुन– चाँदीको भाउ सोमबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। दशैं विदापछिको पहिलो कारोबार दिन आइतबार सुनको मोल एकैदिन प्रतितोला ११ हजार सात सय रुपैयाँले घटेर दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार… Continue reading हिजो करिब १२ हजारले घटेको सुनको भाउ आज तीन हजार रुपैयाँले बढ्यो, आजको कारोबार मूल्य कति ?