इनरुवामा बाजागाजा र नाचगानसहित दुर्गा भवानीको मूर्ति विसर्जन, कोसी कटानमा भक्तजनको घुइँचो

  • सोमबार १० कात्िक २०८३ ०४:२३ AM
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हाटमा विजयादशमीको अवसरमा स्थापना गरिएका दुर्गा भवानीसहित विभिन्न देवीदेवताका कलात्मक मूर्तिहरू विधिपूर्वक विसर्जन गरिएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा विशेष पूजाआराधना, बाजागाजा, भजनकीर्तन र नाचगानसहित माटोबाट निर्माण गरिएका मूर्तिहरू