सार्वजनिक शान्तिविरुद्धको कसुरमा सिरहाको गोलबजार–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ

  • सोमबार १० कात्िक २०८३ ०४:३१ AM
सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला