अप्रिय घटनामुक्त बन्यो कर्णालीको दसैँ : आफन्तसँगको मिलनले थप्यो खुसी, शान्त वातावरणमा बित्यो पर्व

  • सोमबार १० कात्िक २०८३ ०५:०० AM
कर्णाली । यस वर्षको दसैँ कर्णालीवासीका लागि शान्त, सुरक्षित र उल्लासमय बनेको छ । देश तथा विदेशबाट दसैँ मनाउन घर फर्किएका नागरिकले लामो समयपछि आफन्तसँग भेटघाट गर्ने अवसर पाएका छन् भने ठूलो मानवीय तथा प्राकृतिक