एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

  • सोमबार १० कात्िक २०८३ ०४:३४ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नपाएपछि एनपीएलमा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको हो । यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति रोकिएको जनाइएको छ । सोमबारबाट सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणमा नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी