ब्रासिलिया । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन् । तर, उनले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताएका छन् । लुलाको विजयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अर्जेन्टिना, चिली, कोलम्बिया