प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

  • सोमबार १० कात्िक २०८३ ०४:५१ AM
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम १८ अर्ब रुपैयाँ नाघेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार असोज २५ गते बिहान ९ बजेसम्म दुवै कोषमा गरी कुल