सरकार पाँच वर्ष चल्नुपर्छ, गलत काम गरे खबरदारी गर्छौँ : प्रदीप पौडेल

  • सोमबार १० कात्िक २०८३ ०५:०० AM
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध