एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– ‘नेपाली क्रिकेट अमर रहोस्’
काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै