विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

  • सोमबार १० कात्िक २०८३ ०५:०२ AM
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाले पुन: विद्युत उत्पादन सुरु गरेको छ ।असोज ११ गते बुढीगण्डकी नदीमा आएको भिषण बाढीले आयोजनाको प्रसारण लाईनको टावरहरुमा क्षति पुगेपछि आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । उक्त प्रसारण लाईन अन्तर्गतको क्षति पुगेका टावरहरुको मर्मत संभार पश्चात २०८३ कार्तिक ८ गते बिहान ११:०८ The post विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु appeared first on Businesspana.