काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको हो। कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरका ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन… Continue reading दोलखाका स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्दै