एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने- ‘नेपाली क्रिकेट अमर रहास्’

  • सोमबार १० कात्िक २०८३ ०४:०७ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् । एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटाContinue reading "एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने- ‘नेपाली क्रिकेट अमर रहास्’"