एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– नेपाली क्रिकेट अमर रहोस्

  • सोमबार १० कात्िक २०८३ ०३:२३ AM
काठमाडौं । प्रधानमन्त्री बालेन साहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई शुभकामना व्यक्त गरेका हुन् । एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपीएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए । उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे । उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु ... The post एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– नेपाली क्रिकेट अमर रहोस् appeared first on Kalika Khabar.