देउमाईमा बोलेरो दुर्घटना, चालक विपिनको मृत्यु

  • सोमबार १० कात्िक २०८३ ०३:२२ AM
इलाम : इलामको देउमाई नगरपालिका–१, चमैताको चौरी बजारमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान करिब ६ः३० बजे यात्रु लिन जाँदै गरेको मे १ ज ३०४० नम्बरको सिङ्गर कम्पनीको बोलेरो अनियन्त्रित भई सडकबाट करिब