माउण्टेन ईनर्जीको ४२ मेगावाटको मिष्ट्री खोला आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

  • सोमबार १० कात्िक २०८३ ०४:१३ AM
माउण्टेन ईनर्जी नेपालको ४२ मे.वा. क्षमताको मिष्ट्री खोला जलविद्युत आयोजनाले पुन: विद्युत उत्पादन सुरु गरेको छ ।  असोज ११ गते कालिगण्डकी नदीमा आएको भिषण बाढीले विद्युत प्राधिकरणको दाना-कुश्मा अन्तर्गतको २२० के. भि. प्रसारण लाईनको टावरहरुमा क्षति पुगेपछि आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । उक्त प्रसारण लाईन अन्तर्गतको क्षति पुगेका टावरहरुको मर्मत संभार पश्चात २०८३ The post माउण्टेन ईनर्जीको ४२ मेगावाटको मिष्ट्री खोला आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु appeared first on Businesspana.