इलाममा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

  • सोमबार १० कात्िक २०८३ ०२:१८ AM
इलाम : इलामको देउमाई नगरपालिका–१, चमैतामा सोमबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीयवासीका अनुसार मे १ ज ३०४० नम्बरको सिङ्गर कम्पनीको बोलेरो गाडी दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको हो। यसअघि