एनपीएलबाट विश्वमञ्चमा नेपाल : सिद्धार्थ बैंकको सहयात्राबारे के भन्छन् रामेश्वरप्रसाद बस्याल?
सोमबार १० कात्िक २०८३ ०२:२५ AM
स्थापनाको पहिलो सिजनमै स्थापित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरू हुँदै छ । एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक छ । सन् २०२४ मा सुरु हुँदा एनपीएलले यति छिट्टै यस्तो उचाइ लेला भन्ने अनुमान धेरैलाई