धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ
सोमबार १० कात्िक २०८३ ०३:१४ AM
धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाले लागु औषध गाँजाको पुरिया बनाई बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको