प्लेस्टेसन ६ को मूल्य १ हजार डलर पुग्न सक्ने, र्‍याम र एसएसडीको मात्रै झन्डै ७ सय डलर खर्च

  • सोमबार १० कात्िक २०८३ ०२:४७ AM
अर्को पुस्ताका गेमिङ कन्सोलको मूल्य १ हजार डलर नाघ्न सक्ने देखिएको छ। यसको मुख्य कारण कृत्रिम बुद्धिमताका कारण बढेको माग र विद्युतीय उपकरणका पार्टपुर्जाको मूल्यमा भएको वृद्धि हुने अनुमान गरिएको The post प्लेस्टेसन ६ को मूल्य १ हजार डलर पुग्न सक्ने, र्‍याम र एसएसडीको मात्रै झन्डै ७ सय डलर खर्च appeared first on Technology Khabar.