धारिलो हतियार प्रहारबाट ४ जना घाइते, एक पक्राउ

  • सोमबार १० कात्िक २०८३ ०९:०० AM
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्। स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा गएर धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन्।धारिलो हतियार प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–३ बस्ने ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको छ। त्यसैगरी, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेर अवस्था गम्भीर रहेको छ। नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र अवस्था मध्य