बालोन डी’ओरको दौड रोचक : केन, एमबाप्पे र यामाल मुख्य दाबेदार

  • सोमबार १० कात्िक २०८३ ०२:२२ AM
काठमाण्डु- विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओरको सन् २०२६ को विजेता को बन्ने भन्ने प्रतिस्पर्धा यसपटक निकै खुला देखिएको छ। इंग्ल्यान्डका ह्यारी केन, फ्रान्सका किलियन एमबाप्पे र स्पेनका लामिन यामाललाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। फुटबलसम्बन्धी सञ्चारमाध्यम गोल डटकमका अनुसार सोमबार राति बेलायतको लन्डनमा विजेता घोषणा गर्ने तयारी छ। यसपटक कुनै एक खेलाडीको पक्षमा