गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ पक्राउ गरेको छ । लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास, महोत्तरीसँगको संयुक्त सहकार्यमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार २०८३ साल कात्तिक ८