प्रियागोल्ड बिस्कुटमा के भेटियो, नेपालमा आयातदेखि बिक्रीसम्म किन लाग्यो पूर्ण रोक?

  • सोमबार १० कात्िक २०८३ ०१:२० AM
काठमाडौँ : भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने प्रियागोल्ड ब्रान्डका सम्पूर्ण बिस्कुटको आयात, सीमानाकाबाट प्रवेश र नेपालभित्र बिक्रीवितरणमा सरकारले पूर्ण रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर