झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा डिजेल ट्याङ्की विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार साँझ कम्पनी परिसरमा जमिनमुनि राखिएको ट्याङ्कीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल भर्ने