बिर्तामोड बसपार्कबाट ब्राउन सुगरसहित युवक पक्राउ

  • सोमबार १० कात्िक २०८३ ०१:५८ AM
झापा : झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–३, मेदिबुङ घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित याकथुम्बा होटलमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय बविस भण्डारी