छोराको कुटपिटबाट बाबुको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा
सोमबार १० कात्िक २०८३ ०२:०१ AM
बर्दिया : बर्दियाको राजापुर नगरपालिका–३ मा छोराको कुटपिटबाट घाइते भएका ५५ वर्षीय कालुराम थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार राति करिब ११ बजे कालुरामलाई उनका छोरा राजेन्द्र थारुले कुटपिट गरेका थिए