ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

  • सोमबार १० कात्िक २०८३ ०१:४६ AM
काठमाण्डु – ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः निर्वाचित भएका छन्। आइतबार भएको दोस्रो चरणको चुनावमा सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथो पटक राष्ट्रपति बनेका हुन् । उनको जितले ल्याटिन अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट दक्षिणपन्थी राजनीतिक शक्तिको विस्तारलाई चुनौती दिएको छ। ब्राजिलको निर्वाचन अदालतका अनुसार सबै मत गणना हुँदा लुलाले कुल