पुरस्कार राशि एक करोड ५० लाख, डेढ अर्बको आर्थिक कारोबारको अपेक्षा मैदानमा चौका–छक्काको रोमाञ्च, मैदानबाहिर साना व्यवसायीदेखि ठूला कम्पनीसम्मलाई कमाउने अवसर काठमाडौं । क्रिकेटको मैदानमा ब्याट र बलबीचको प्रतिस्पर्धा सुरु हुँदै गर्दा मैदानबाहिर पनि अर्को प्रतिस्पर्धा सुरु हुँदै छ—व्यापार, रोजगारी र आम्दानीको। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट… Continue reading आजदेखि एनपीएलको महाकुम्भ : क्रिकेटले खोल्दै छ अर्थतन्त्रका नयाँ ढोका