एनपीएलको उद्घाटन समारोहमा सहभागी हुँदै प्रधानमन्त्री

  • सोमबार १० कात्िक २०८३ ०१:१४ AM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रधानमन्त्री साहको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (सोमबार)देखि प्रतियोगिता सुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल आज साँझ ५ बजे सुरुबाट सुरु हुनेछ । ५ मंसिरसम्म जारी रहने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ ... The post एनपीएलको उद्घाटन समारोहमा सहभागी हुँदै प्रधानमन्त्री appeared first on Kalika Khabar.