भद्रपुर (झापा) : झापामा धान पाक्ने समय नजिकिएसँगै किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । धानबाली जोगाउन जुटेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको