सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै अमेरिकाले हिलियमलाई घोषणा गर्‍यो अत्यावश्यक सामग्री

  • सोमबार १० कात्िक २०८३ १२:२० AM
सेमिकन्डक्टर उत्पादनका लागि अपरिहार्य रहेको र विश्वव्यापी आपूर्ति अवरुद्ध हुने जोखिम रहेको भन्दै अमेरिकाले शुक्रबार हिलियमलाई अत्यावश्यक सामग्री घोषणा गरेको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार ऊर्जा उत्पादनका लागि आवश्यक सेमिकन्डक्टर The post सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै अमेरिकाले हिलियमलाई घोषणा गर्‍यो अत्यावश्यक सामग्री appeared first on Technology Khabar.