कोजाग्रत पूर्णिमासँगै बडादशैँ समापन, सकियो टीका र जमरा लगाउने क्रम
सोमबार १० कात्िक २०८३ १२:११ AM
काठमाडौँ : धनधान्यकी देवी महालक्ष्मीको आइतबार साँझ विधिपूर्वक पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । यससँगै आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो बडादशैँ पर्व अर्थात् दुर्गा पक्ष औपचारिक रूपमा समापन भएको