सर्बियामा विद्यार्थी आन्दोलन : राष्ट्रपति भुचिचले स्वीकारे चुनावी हार

  • सोमबार १० कात्िक २०८३ ०५:०० AM
काठ्माण्डौँ : सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो ।आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त समूहले संसद्का २५० मध्ये १३५ देखि १४० सिट जित्ने अनुमान गरिएको छ भने उनको सर्बिय